पारपारको
Romanized: paarapaarako, paaraparako, parapaarako, paraparako
छाँटछाँटको; किसिम किसिमको। उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पार (द्वि.)+को]
१.
छाँटछाँटको; किसिम किसिमको।
२.
धेरै पहिलेको; धेरै टाढाको। (उदा.- मुटुमा भर्दथ्यो बोली अनेकौं पारपारको। - देवकोटा, 'सुलोचना'।)
उदाहरण वाक्य
- मुटुमा भर्दथ्यो बोली अनेकौं पारपारको। - देवकोटा, 'सुलोचना'।