वारपार

Romanized: vaarapaara, vaarapaar, vaarapara, varapaara

नदी वा सडक आदिका दुवैतर्फका किनार; वारि र पारि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नदी वा सडक आदिका दुवैतर्फका किनार; वारि र पारि।
२.
थालेका कामको सफल वा असफल परिणाम; कामकुराको टुङ्गो ।
३.
(क्रियाविशेषण) वल्लो किनारादेखि पल्लो किनारातक।
४.
एकातिरबाट अर्कोतिरसम्म ।
५.
एक छेउदेखि अर्को छेउसम्म।

सम्बन्धित शब्दहरू