वारिपारि
Romanized: vaaripaari, vaaripari, varipaari, waaripaari
ना.यो. [√वार+पार] नदी वा सडक आदिको वल्लो र पल्लो किनारमा; वारि र पारि; वारपार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना.यो. [√वार+पार] नदी वा सडक आदिको वल्लो र पल्लो किनारमा; वारि र पारि; वारपार।