मइन्टोल

Romanized: maintol, maintola

लाल्टिनमा जस्तै मटितेल हालेर जाली सल्काई दम दिएर बालिने चहक प्रशस्त भएको बत्ती (पेट्रोमाक्स)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. मैनटल]

1
लाल्टिनमा जस्तै मटितेल हालेर जाली सल्काई दम दिएर बालिने चहक प्रशस्त भएको बत्ती (पेट्रोमाक्स)।

सम्बन्धित शब्दहरू