मइलो
Romanized: mailo
जिउको कपडामा भएको (मयल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जिउको कपडामा भएको (मयल)।
२.
मलिलो (खेत)।