मकमक
Romanized: makamak, makamaka
परेवा घुर्दाको आवाज निस्कने गरी वा सो घुराइको चालसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. मक्+अ (द्वि.)]
१.
परेवा घुर्दाको आवाज निस्कने गरी वा सो घुराइको चालसँग।
२.
दाँत नहुँदा अलि अलि चपाएर ।
३.
सर्दी, बाथ, जरो आदिले आङअठिङर दुख्ने गरी।