मकमकाउनु

Romanized: makamakaaunu, makamakaunu

सर्दी, बाथ, जरो आदिले आङअठिङर दुख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
सर्दी, बाथ, जरो आदिले आङअठिङर दुख्नु।
२.
मकमक हुनु।

सम्बन्धित शब्दहरू