मकाहा

Romanized: makaahaa, makaaha, makahaa, makaah

मक्किने खालको; चाँडै कुहिने; सड्ने वा गल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [मकाउ+आह]

1
मक्किने खालको; चाँडै कुहिने; सड्ने वा गल्ने।

सम्बन्धित शब्दहरू