मक्कार
Romanized: makkaara, makkaar, makkar, makkara
छली; बदमास; कामचोर; धोकेबाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
छली; बदमास; कामचोर; धोकेबाज।