मखौरो
Romanized: makhauro
लौरीका टुप्पामा कागतका टुक्रा, घोडाका पुच्छरको रौं आदि बाँधेर बनाइएको, भिंगा आदि धपाइने चमरजस्तो साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [माखो औरो]
1
लौरीका टुप्पामा कागतका टुक्रा, घोडाका पुच्छरको रौं आदि बाँधेर बनाइएको, भिंगा आदि धपाइने चमरजस्तो साधन।