मखौरी

Romanized: makhauree, makhaurii, makhauri

लौरीका टुप्पामा कागतका टुक्रा, घोडाका पुच्छरको रौँ आदि बाँधेर बनाइएको, झिँगा आदि धपाइने चमरजस्तो साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [माखो+औरी]

1
लौरीका टुप्पामा कागतका टुक्रा, घोडाका पुच्छरको रौँ आदि बाँधेर बनाइएको, झिँगा आदि धपाइने चमरजस्तो साधन।

सम्बन्धित शब्दहरू