मख्यौल
Romanized: makhyaul, makhyaula
माखैमाखा भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
माखैमाखा भएको अवस्था।
२.
झिँगैझिँगा भएको; झिँगा भन्केको (ठाउँ)।