मगज खुस्कनु

Romanized: magaja khushkanu, magaja khuskanu, magajakhuskanu, magajakhushkanu

बहुलाउनु; पागल हुनु; बुद्धिले काम नगर्ने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
बहुलाउनु; पागल हुनु; बुद्धिले काम नगर्ने हुनु।

सम्बन्धित शब्दहरू