मगज खानु

Romanized: magaja khaanu, magaja khanu, magajakhanu, magajakhaanu

विचार गर्नमा बाधा पर्नु; दिमागमा बढ्ता जोड पर्नु; बुद्धिले काम नगर्नु; जुक्ती खोज्दा पनि नभेटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
विचार गर्नमा बाधा पर्नु; दिमागमा बढ्ता जोड पर्नु; बुद्धिले काम नगर्नु; जुक्ती खोज्दा पनि नभेटिनु।

सम्बन्धित शब्दहरू