मगजमारा

Romanized: magajamaaraa, magajamaara, magajamaraa, magajamaar

दिमाग नै खलबलाउने पाराको काम; बुद्धि नै ठेगानमा नरहने किसिमको काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मगज+मारा]

1
दिमाग नै खलबलाउने पाराको काम; बुद्धि नै ठेगानमा नरहने किसिमको काम।

सम्बन्धित शब्दहरू