मगनी

Romanized: maganee, maganii, magani

कुनै वस्तुको याचना; माग्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [माग्+अनी]

१.
कुनै वस्तुको याचना; माग्ने काम।
२.
मागिएको वा माग्दा पाएको चिज ।
३.
राई, लिम्बु आदिका समाजमा कन्यार्थी हुनेले पहिलोपल्ट जाँड, रक्सी, कुखुरा आदि कोसेली लाने रीतभाँत।
४.
नेपाल तराईका मधेसी समुदायमा केटी माग्न जाने काम।

सम्बन्धित शब्दहरू