मगन्ते
Romanized: magante
कङ्गाल; फुङ्गिन; गरिब; स्त्री. मगन्तिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [माग्+अन्ते]
१.
कङ्गाल; फुङ्गिन; गरिब; स्त्री. मगन्तिनी।
२.
मागेका भरमा टार्न खोज्ने।
३.
मागेर जीविका चलाउने; मागी खाने।