मगर
Romanized: magar, magara
नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रमा बस्ने भोटबर्मेली भाषिक समूहको एक जाति; मगरातका आदिवासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
1
नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रमा बस्ने भोटबर्मेली भाषिक समूहको एक जाति; मगरातका आदिवासी।