मगरात

Romanized: magaraata, magaraat, magarat, magarata

विशेष रूपमा मगरहरूको बसोबासो तथा प्राचीन राज्य भएको क्षेत्र; नेपालको पहाडी क्षेत्रका रुकुम, प्युठान, रोल्पा,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
विशेष रूपमा मगरहरूको बसोबासो तथा प्राचीन राज्य भएको क्षेत्र; नेपालको पहाडी क्षेत्रका रुकुम, प्युठान, रोल्पा, पाल्पा, नवलपरासी, स्याङ्जा र तनहुँ आसपासको क्षेत्र।

सम्बन्धित शब्दहरू