बाह्रमगरात

Romanized: baahramagaraata, baahramagaraat, baahramagarata, bahramagaraata

नेपालमा पहिले मगरहरूको बसोबास भएको बाह्र स्थानलाई संयुक्त रूपले भन्ने नाम (सतहुँ, पैयुँ, भिरकोट, ढोर,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालमा पहिले मगरहरूको बसोबास भएको बाह्र स्थानलाई संयुक्त रूपले भन्ने नाम (सतहुँ, पैयुँ, भिरकोट, ढोर, गह्रौँ, रिसिङ, घिरिङ, गुल्मी, अर्घा, खाँची, मुसीकोट र इस्मा)।

सम्बन्धित शब्दहरू