पोटबाह्र
Romanized: potabaahra, potabaahr, potabahr, potabahra
दुई पासामा छक्का, छक्का र एक पासामा पोट पर्दा हुने दाउ; पौबाह्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
दुई पासामा छक्का, छक्का र एक पासामा पोट पर्दा हुने दाउ; पौबाह्र।
२.
भनेकोजस्तो हुने अवस्था; इच्छासिद्धि; सफलता; सत्र।