सुहागरात
Romanized: suhaagaraata, suhaagaraat, suhaagarata, suhagaraata
सौभाग्यरात्रि; मधुरात्रि पतिपत्नीले जीवनमा पहिलोपल्ट दाम्पत्यसुख प्राप्त गरेको रात; प्रेमीप्रेमिकाको प्रेमको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सौभाग्यरात्रि; मधुरात्रि पतिपत्नीले जीवनमा पहिलोपल्ट दाम्पत्यसुख प्राप्त गरेको रात; प्रेमीप्रेमिकाको प्रेमको उद्देश्य पूरा भएको प्रथम रात।