सुहाग
Romanized: suhaaga, suhaag, suhag, shuhaaga
दाम्पत्यको दीर्घताका लागि लगाइने सिन्दूर; सौभाग्य सिन्दूर; एँभात; स्वाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सौभाग्य]
१.
दाम्पत्यको दीर्घताका लागि लगाइने सिन्दूर; सौभाग्य सिन्दूर; एँभात; स्वाग।
२.
सुहागा; स्वाग।