सोहाग
Romanized: sohaaga, sohaag, sohag, shohaaga
सुन गाल्ने, औषधी बनाउने आदि काममा आवश्यक पर्ने एक खनिज वस्तु; स्वागा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सुन गाल्ने, औषधी बनाउने आदि काममा आवश्यक पर्ने एक खनिज वस्तु; स्वागा।