सोहानी

Romanized: sohaani, shohaani, sohaanee, shohani

राणाकालका थरीमुखियाहरूलाई तिरो उठाएर सरकारलाई बुझाएबापत भोगचलन गर्न दिइएको जिम्मेवारीसहितको बिर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सोह्र+आना+ई]

१.
राणाकालका थरीमुखियाहरूलाई तिरो उठाएर सरकारलाई बुझाएबापत भोगचलन गर्न दिइएको जिम्मेवारीसहितको बिर्ता।
२.
चौंसठी पैसाको एक रुपियाँ हुने प्राचीन मुद्रा; दशमलव प्रणाली लागु हुनुभन्दा पहिलेको भारतीय एक रुपियाँ; सोरानी।
३.
दोब्बर रकम ब्याज लिने प्रथा।
४.
(विशेषण) सोह्र आना बराबरको (उब्जा, बाली आदि)।

सम्बन्धित शब्दहरू