मगही
Romanized: magahee, magahii, magahi
मगधप्रदेशमा हुने; मगध-प्रदेशसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत संस्कृत मागधी]
१.
मगधप्रदेशमा हुने; मगध-प्रदेशसम्बन्धी।
२.
मगधवासी।
३.
मगधप्रान्तमा हुने, असल एक जातको पान।