मघैसाँची

Romanized: maghaisaamchi, maghaisamchi, maghaisaanchi, maghaisanchi

बाटुला खालका पात हुने असल जातको पान; श्रीवाटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मगही > मघै+साँची]

1
बाटुला खालका पात हुने असल जातको पान; श्रीवाटी।

सम्बन्धित शब्दहरू