मङ्सिर
Romanized: mangsira, mangsir, mangshira, mansir
वर्षको आठौँ महिना; कात्तिक र पुसका बिचमा पर्ने महिना; मार्गमास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मार्गशीर्ष]
1
वर्षको आठौँ महिना; कात्तिक र पुसका बिचमा पर्ने महिना; मार्गमास।