मचान
Romanized: machaana, machaan, machana, machan
खाँबा गाडेर फल्याक बिछ्याई बनाइएको बस्ने वा घाँस-पराल आदि राख्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मञ्च+अन]
१.
खाँबा गाडेर फल्याक बिछ्याई बनाइएको बस्ने वा घाँस-पराल आदि राख्ने ठाउँ।
२.
ठुलो र अग्लो टाँड; मञ्च।
३.
सिकार पर्खेर बस्ने अग्लो ठाउँ।