मच्कनु

Romanized: machkanu, mackanu

घर, खाट, टाँड आदिका दलिन थर्केर वा भार बढ्ता भएर लच्कनु; मच्किनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [मचक्+नु]

१.
घर, खाट, टाँड आदिका दलिन थर्केर वा भार बढ्ता भएर लच्कनु; मच्किनु ।
२.
कुनै गह्रौँ वस्तु हल्लेर लच्कनु वा नुहुनु।
३.
सङ्कोच मान्नु; धक मान्नु।

सम्बन्धित शब्दहरू