मच्किलो

Romanized: machkilo, mackilo

मच्किने खालको; लचिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [मचक्क+इलो]

1
मच्किने खालको; लचिलो।

सम्बन्धित शब्दहरू