मञ्जुलता
Romanized: manyjulataa, manyjulata, manyjulat, manjulataa
मञ्जुल हुनुको स्थिति; मुलायमपन; नरमपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मञ्जुल हुनुको स्थिति; मुलायमपन; नरमपन।
२.
सुन्दर र नरम लहरा; मालतीको लहरा।