मञ्जुश्री
Romanized: manyjushri, manyjusri, manjushri, manyjushree
काठमाडौँ उपत्यकाका दक्षिणतिरको चोभार डाँडो काटेर पानी बगाई उपत्यकामा बस्ती बसाउने भनी किंवदन्ती चलेका एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काठमाडौँ उपत्यकाका दक्षिणतिरको चोभार डाँडो काटेर पानी बगाई उपत्यकामा बस्ती बसाउने भनी किंवदन्ती चलेका एक बौद्धाचार्य महापुरुष; मञ्जुघोष।