मटक
Romanized: matak, mataka
अभिरुचि; इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अभिरुचि; इच्छा।
२.
घिउ, बोसो आदि खाएर हराएको अरू चिज खाने इच्छा; अमन।