मटकिलो

Romanized: matakilo

माटाको ढिस्को; माटाको थुप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [माटो+इलो]

१.
माटाको ढिस्को; माटाको थुप्रो।
२.
माटोजस्तो वा माटाको रङको; माटो मिसिएको।
३.
चहक नभएको; मटमैलो।

सम्बन्धित शब्दहरू