मडार्नु

Romanized: madaarnu, madarnu

कुनै चिज साह्रो वस्तु वा भुईंमा दल्नु; रगड्नु; माड्नु; दल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [माड्+आर्+नु]

1
कुनै चिज साह्रो वस्तु वा भुईंमा दल्नु; रगड्नु; माड्नु; दल्नु।

सम्बन्धित शब्दहरू