डार्नु
Romanized: daarnu, darnu
तताएको तेलघिउमा कुनै वस्तु फुराउनु; झान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत दर्वी+नु]
१.
तताएको तेलघिउमा कुनै वस्तु फुराउनु; झान्नु।
२.
हाल्नु।