मत प्रणाली
Romanized: mata pranaali, mata pranaalee, mata pranalee, mata pranalii
मत खसाल्ने प्रक्रियाको जानकारी दिने नियम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मत खसाल्ने प्रक्रियाको जानकारी दिने नियम।
२.
मत दिएर आफूले चाहेको प्रतिनिधि छान्ने पद्धति।