मतप्रणाली

Romanized: matapranaali, matapranaalee, matapranalee, matapranalii

मत दिएर आफूले चाहेको प्रतिनिधि छान्ने पद्धति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मत दिएर आफूले चाहेको प्रतिनिधि छान्ने पद्धति।
२.
मत खसाल्ने प्रक्रियाको जानकारी दिने नियम।

सम्बन्धित शब्दहरू