मताधिकार
Romanized: mataadhikaara, mataadhikaar, mataadhikara, matadhikaara
निर्वाचनमा नियमानुसार प्रतिनिधि छान्नका लागि मत वा भोट दिने अधिकार; राय दिने हक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
निर्वाचनमा नियमानुसार प्रतिनिधि छान्नका लागि मत वा भोट दिने अधिकार; राय दिने हक।