प्राप्ताधिकार
Romanized: praaptaadhikaara, praaptaadhikaar, praaptaadhikara, praaptadhikaara
कुनै विशिष्ट व्यक्तिले प्राप्त गरेको विशेष किसिमको अधिकार; कुनै व्यक्ति, वर्ग, संस्था आदिलाई विशेष कारण वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विशिष्ट व्यक्तिले प्राप्त गरेको विशेष किसिमको अधिकार; कुनै व्यक्ति, वर्ग, संस्था आदिलाई विशेष कारण वा स्थितिले गर्दा प्रदान गरिएको विशेष अधिकार वा सुविधा।
२.
(विशेषण)
अख्तियारप्राप्त; अख्तियारवाला।