मत्त्याउनु
Romanized: mattyaaunu, mattyaunu
फुरफुऱ्याउनु; पुलपुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
फुरफुऱ्याउनु; पुलपुल्याउनु।
२.
मद चढाउनु; उन्मत्त पार्नु।