मत्यर
Romanized: matyar, matyara
वेग वा प्रवाह कम भएको; झोक्का कम भएको; मन्द; सुस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत मन्थर]
१.
वेग वा प्रवाह कम भएको; झोक्का कम भएको; मन्द; सुस्त।
२.
निस्तेज; मलिन।