मत्सर

Romanized: matsar, matshara, matshar, matsara

अरूको भलाइ वा उन्नति देख्न नसक्ने ईर्ष्यापूर्ण मानसिक स्थिति; जलन; डाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरूको भलाइ वा उन्नति देख्न नसक्ने ईर्ष्यापूर्ण मानसिक स्थिति; जलन; डाह।
२.
रिस; क्रोध।

सम्बन्धित शब्दहरू