मत्थर

Romanized: matthar, matthara

निस्तेज; मलिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत मन्थर]

१.
निस्तेज; मलिन।
२.
वेग वा प्रवाह कम भएको; झोक्का कम भएको; मन्द; सुस्त।

सम्बन्धित शब्दहरू