पत्थरी

Romanized: pattharee, pattharii, patthari

ढुङ्गाका भाँडाकुँडा, थाल, रिकापी, कटौरा आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ढुङ्गाका भाँडाकुँडा, थाल, रिकापी, कटौरा आदि।
२.
खास गरी मृगौला वा पित्तथैलीमा पत्थर जस्तै साह्रो बनी वेदना बढाउने एक खालको रोग।
३.
उक्त रोगद्वारा जमेको पत्थर।

सम्बन्धित शब्दहरू