पत्थर
Romanized: patthar, patthara
ढुङ्गो; शिला; पाषाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [स. प्रस्तर]
१.
ढुङ्गो; शिला; पाषाण।
२.
हीरा, यूँ, पन्ना आदि रत्न।
३.
पित्ते थैली वा मूत्राशयमा जम्ने ढुङ्गा जस्तै साह्रो वस्तु; पत्थरी।
४.
(विशेषण)
कडा हृदयको ।