पत्थरचट्टा
Romanized: pattharachattaa, pattharachatta, pattharachatt, pattharacatt
गाउँघरमा पत्थरीको औषधीको रूपमा प्रयोग हुने बक्ला पात हुने लहरो; एक प्रकारको वनस्पति; वनौषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गाउँघरमा पत्थरीको औषधीको रूपमा प्रयोग हुने बक्ला पात हुने लहरो; एक प्रकारको वनस्पति; वनौषधी।
२.
खानेकुरा पोखिएको ढुङ्गो पनि चाट्ने; ज्यादै लोभी; कन्जुस।