पत्थरकला
Romanized: pattharakalaa, pattharakal, pattharakala
चकमक र पत्थर घोटेर आगो निकाली बारुद सल्काएर पड्काउनुपर्ने सोही बन्दुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चकमक र पत्थर घोटेर आगो निकाली बारुद सल्काएर पड्काउनुपर्ने सोही बन्दुक।
२.
पुराना समयको एक प्रकारको बन्दुक; पर्काल।