पत्थरकट्टा
Romanized: pattharakattaa, pattharakatt, pattharakatta
पत्थरकट्टा (pattharakattaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पत्थरकट्टा(१)
(नाम)
1.
तराईमूलका आदिवासीमा गनिएको नेपालीको एक थर।
पत्थरकट्टा(२)
(नाम)
1.
नेपालको मध्यपश्चिमी तराई क्षेत्रमा बसोबास गर्ने एक जाति।